भारतीय गायिका कल्पना पटवारीको स्वरमा छठ गीत ‘करीले परबिया’ सार्वजनिक

जनकपुरधाम । आउँदो छठपर्वलाई लक्षित गर्दै प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको स्वरमा सजिएको भोजपुरी छठ गीत ‘करीले परबिया’ सार्वजनिक गरिएको छ। मिथिलाको धार्मिक तथा सांस्कृतिक परम्परा, छठपर्वको महिमा…












